
फाेनिजकाे गतिविधिकाे अपब्याख्या गरेकाेमा आपत्ति
नेपाल पत्रकार महासंघ बाग्मती प्रदेशको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघको विरोध गर्ने शैली अशोभनिय भएको भन्दै फोनिज लक्षित विरोधको आपत्ती जनाउँदै फोनिजले एक विज्ञप्ति जारी गरी बिरोध जनाएको छ । फोनिजका महासचिव मिलन लिम्बुले इतिहास...