लिम्बु चलचित्र ‘सुगुप’को पहिलो पोष्टर सार्वजनिक

काठमाडौं । याक्थुङ लिम्बु चलचित्र ‘सुगुप’ को पहिलो पोष्टर सार्वजनिक भएको छ । चलचित्र केही समयपछि बजारमा आउने भएपछि पहिलो पोष्टरलाई फिल्म युनिटले सञ्जालमार्फत सार्वजनिक गरेको हो । लोकेन साँवाको निर्देशनमा बनेको चलचित्रमा शैलेन्द्र कुमार...

धरानमा निषेधाज्ञा जारी : दलहरुले सद्धभावकाे लागि निकाले र्याली

दमक, ८ भदौं । स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको हो । आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म २४ घण्टा निषेधाज्ञा लगाइएको छ...

फाेनिज झापाले २४औं स्थापना दिवस विविध कार्यक्रम गरि मनायाे

दमक, ६ भदौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले मंगलबार २४ औं स्थापना दिवस मनाएको छ ।मंगलवार बिर्तामोडको अतिथिसदनमा आयोजित स्थापना दिवस बिषेश कार्यक्रममा पहिचानकालागि नेपाल आदिवासी जनजाति महासंघ(नेफिन), जातीय संगठनहरु र फोनिजबिचको...

जनयुद्वमा गाई-गोरुको मासु र धराने गोरुको दशा निरुपण

गाेपाल किराती कोशी नाम खारेज आन्दोलनले जोड पक्डिरहेकै बेला धरानमा गोरु काटिएकोवारे बढ्ता प्रचारहरु आएको देखियो। यस सम्बन्धमा संघर्ष समितिको बैठकमा आवश्यक धारणा राखिएको छ नै। त्यस अतिरिक्त लेखिदिन केही साथीहरुबाट आग्रह भए अनुसार निरुपणको...

प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ राख्न मागः फोनिजद्वारा १३ बुँदे घोषणापत्र जारी

विराटनगर, २९ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले कोशी नाम खारेज गरेर प्रदेश नम्बर एकको नामाकरण सभ्यता, संस्कृति, पहिचान र इतिहासका आधारमा लिम्बुवान किरात राख्न माग गरेको छ । बिराटनगरमा साउन २६...