राप्रपाले पुष १७ गते उपत्यकामा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै आगामी पुस १७ गते उपत्यकामा जनप्रदर्शन गर्ने जनाएको छ । शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका...

इसिबु कृषि सहकारी संस्थाको ७औं बार्षिक साधारणसभा सम्पन्न

तेह्रथुम। तेह्रथुमको फेदाप ५ स्थित इसिबु कृषि सहकारी संस्था लिमिटेडको ७औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साबिक इसिबु ३ मा अवस्थित श्री सिंहवाहिनी आधारभुत विद्यालयको प्राङ्गणमा बार्षिक साधारणसभा सम्पन्न भएको हो । आब ०७६/०७७...

कांग्रेस र जसपा बैंठकः तत्काल संसद अभिवेशन बोलाउन माग

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र तेस्रो राष्ट्रिय दल जनता समाजवादी पार्टी (जसपा)ले संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार दुई दलका शीर्ष नेताहरुबीच...

गायक कुशल थलङकाे हाक्पारे ख्याली सार्वजनिक (भिडियो सहित)

काठमाडौं। सांगीतिक आकाशमा उदाएका गायक कुशल थलङको नयाँ गीत “हाक्पारे ख्याली” सार्वजनिक भएको छ । लिम्बू संस्कृतिमा आधारित रहेको लिम्बू गीतको भिडियो गायक कुशलको आफ्नै यूटुव च्यानलबाट सार्वजनिक भएको उक्त गीत मदन चोङबाङको शब्द र...

पूर्व कप्तान पारस खड्का यूएई टी–१० लिगमा अनुबन्ध

काठमाण्डौ। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का यूएईको आबुधाबीमा हुने टी–१० लिगमा यो बर्ष पनि अनुबन्ध भएका छन् । इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा आबुधाबी टिमले उनलाई नियुक्त गरेको हो । अघिल्लो वर्ष टिम...