दमकमा भाषा तथा कम्प्यूटर इन्स्च्यिूट सञ्चालकहरु संगठित

दमक। दमकमा सञ्चालनमा रहेका विषय भाषा तथा कम्प्यूटर सिकाउने ईन्स्टिच्यूटहरु औपचारिक रूपमा संगठित भएका छन् । आज सम्पन्न इन्स्च्यिूट सञ्चालकहरुको भेलाले साझा संगठनका रुपमा ल्याङवेज एण्ड कम्प्यूटर इन्स्च्यिूट एशोसियसन अफ दमक गठन गरेकाे हाे । तदर्थ...

नम्रता श्रेष्ठले “मिस नेपाल वर्ल्ड २०२०” को ताज जितीन्

काठमाडौं। सन् २०२० को ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधी नम्रता श्रेष्ठले जितेकी छन् । होटल पार्क भिलेज काठमाडाैंमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । उनलाई २०१९ की...

पुँजीबजारमा ब्रोकर कमिशन घटाउन माग

काठमाडौं । पछिल्लाे समय नेपालमा घरजग्गा काराेबार लकडाउनका कारण कम हुन थालेपछि व्यवसायीहरू शेयर बजारमा अाकर्शित हुने क्रम बढेसँगै शेयर बजार अहिले गर्माएकाे छ । अहिले सेयर खरिदबिक्री वापत तिर्नुपर्ने ब्रोकर कमिशन घटाउन माग गर्दै...

राष्ट्रसंघले गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्तावको पक्षमा नेपालले गर्याे  मतदान

एजेन्सी। राष्ट्रसंघीय नियोगले गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्ताव पारित गरेको छ । यो निर्णयसँगै गाँजालाई औषधिजन्य वनस्पतिका रूपमा स्वीकार गरिएको छ । नेपालले प्रस्तावको पक्षमा मतदान गरेको म्यारूवाना बिजनेस डेलीले जनाएकाे छ । अन्य...

मालपोत कार्यालय दमकले माग्यो माफी

दमक। मालपोत कार्यालय दमकले मंगलबार मालपोत कार्यालयमा भएको घटनाप्रति दुःख प्रकट गर्दै यसको निष्पक्ष छानविन गरेर दोषी उपर कार्वाही गर्न सम्बन्धित पक्षसंग आग्रह गरेको छ । मालपोत कार्यालयका प्रमुख तारानाथ दंगालले विहीबार एक विज्ञप्ति जारी...