गुरु आत्मानन्दको ६७औं जन्मोत्सव सम्पन्न

ज्ञानु केदेम माङसेबुङ । किरात धर्म गुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोहमा समुद्घाटन सम्पन्न भएको छ । जन्मोत्सव समारोहलाई सम्बोधन गर्दै, प्रमुख अतिथि पूर्व...

‘च्याङ धुम च्याङ’ लिएर आए अग्नी र सुनिता

पाँचथर। लिम्बू कल्चर समेटिएको गीत ‘च्याङ धुम च्याङ’ सार्वजनिक भएको छ । मंगलबार युमा अार्टकाे यु–ट्युबमार्फत सार्वजनिक भएको हाे । उक्त गीत अग्नी लावतीले लेखेका हुन् भने संगीत आङखेवा लिम्बूको संगीत रहेको छ । यस...

झापामा पत्रकारमाथि कुटपिट र दुव्र्यवहार भएकाेमा महासंघसहित संगठनहरुकाे चेतावनी

दमक/  झापामा श्रृखंलाबद्ध रुपमा पत्रकारहरुमाथि भइरहेको कुटपिट र दुव्र्यवहार प्रति नेपाल पत्रकार महासंघसहित पत्रकारजन्य संघ संगठनहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । पछिल्लो समय अनुसन्धान अनलाइन टिभीका सम्पादक खगेन्द्र घिमिरे, क्यामेरा पर्सन भाष्कर श्रेष्ठलाई मालपोत...

उर्लाबारी एकमा लिम्बुवान मञ्चकाे गठन

उर्लाबारी। मोरङ्को उर्लाबारी १ मा संघीय लिम्बुवान मञ्च, नेपालको वडा कमिटी पुर्नगठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष विशेन्द्र चेम्जोङ्को प्रमुख आतिथ्यतामा उर्लाबारी सिमाना बस्तीमा लिम्बुवान राजनीति बारे अन्तरक्रिया तथा भेटघाट कार्यक्रमसँगै मञ्चको वडा कमिटी...

मिक्लाजुङ पाँचथरमा ८८ किसान पुरस्कृत

मिक्लाजुङ। पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ८८ जना कृषकलाई चालू अर्थिक वर्षको बजेटमा प्रोत्साहन पुरस्कार बितरण गरेकाे छ । ४० मुरी धान, २० फिट लम्बाइ, ४ फिट उच्चाइ भएकाे मकैकाे थाङग्राे र ३५ भन्दा धेरै अालु उत्पादन...