नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

तनहुँ।  तनहुँकाे व्यासनगरपालिकामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अाज प्रहरीले नियन्त्रणमा लिएकाे छ । निषेधाज्ञा तोडेको भन्दै वरिष्ठ नेता पौडेललाई नियन्त्रणमा लिइएको तनहुँका एसपी अरुण पौडेलले बताएका छन् । बुधबार व्यास नगरपालिका–१ स्थित तालघरे...

सचिवालय बैठकमा अध्यक्ष ओली अनुपस्थित, स्थायी कमिटी बैठक २१ गते

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित भएका छन् । सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको थियो । तर अध्यक्ष ओली नै बैठकमा अनुपस्थित भएपछि केहीबेर...

दमकका थप एक जना संक्रमित वृद्धाको मृत्यु

दमक। कोरोना संक्रमणवाट आज दमकका थप एक जना संक्रमित वृद्धाको मृत्यु भएको छ । दमक ३ की ८२ बर्षिया एक महिलाको उपचारका क्रममा आज बिहान ७ बजे धरानस्थित वीपी कोभिड उपचार केन्द्रमा मृत्यु भएको हो ।...

मिक्लाजुङका कृषकहरु पुरस्कार पाउने भएपछि खेती गर्न उत्साहित

रवि। पान्थरको मिक्लाजङ गाउँपालिकाले यस बर्ष देखि ४० मुरीभन्दा बढी धान, ४ फिट अग्लो र २० फिट लम्बाई भएको मकैको थाङग्रो उत्पादन गर्ने कृषकलाई एक लाख पुरस्कार दिने भएको छ । गाउँपालिकाभित्र उत्पन्न हुने खाद्यान्न...

विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता ‘‘साम्केलो केलो केवाफुङ’’ चरणमा प्रवेश

झापा। प्रथम विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता २०२० सोमबारबाट तेस्रो चरण ( साम्केलो केलो केवाफुङ ) मा प्रवेश गरेको छ । याक्थुङ हाक्पारे साम्लो सजुमको आयोजना तथा सेवारो टि.भि.को मुख्य प्रायोजन रहेको यस हाक्पारे प्रतियोगिता गत...