
राजेश पायलले ल्याए जुकबक्समा १० घण्टा निरन्तर सुन्न सकिने गिती संगालाे
काठमाडौं । नेपाली सांगीतिक आकाशमा संम्भवत एकक्षत्र राज गरिरहेका ‘राई इज किङ’का रुपमा चर्चित नेपाली सांगीतिक क्षेत्रका ‘मेगास्टार’ राजेशपायल राई गीतमात्र होइन, कामसमेत फरक गर्न रुचाउने गायक हुन् । गायनमा चर्चा र व्यस्तताका बाबजुद पनि...