दमककाे भ्यू टावरसँगै झापाका योजनाहरुको गरे शहरी विकास मन्त्री श्रेष्ठले निरिक्षण

दमक। शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले आज दमकमा निर्माणाधिन दमक भ्यू टावरको स्थलगत निरिक्षण गरेका छन । बिहान झापा आएका मन्त्री श्रेष्ठले अपरान्ह दमक ३ स्थित निर्माणाधिन सो भ्यू टावर निर्माणको अवस्थाबारे जानकारी लिएका हुन...

मंसिर ९ देखि कक्षा १२ काे परीक्षा शुरू हुँदै, झण्डै १८ हजारले होम सेन्टरबाट परीक्षा नदिने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण कक्षा १२ को अन्तिम परीक्षा मंगलबार देखि सम्बन्धित विद्यालयमै सञ्चालन हुँदैछ । देशभरिकाे ४ हजार १ सय पाँचवटा विद्यालयलाई नै परीक्षा केन्द्र तोकिएका छन् । तर सबै विद्यार्थीले...

दमकका भण्डारीले गरे आफ्नै श्रीमतीको हत्या

दमक/ झापा दमक १ का चुडामणी भण्डारीले आज साँझ आफनै श्रीमतिको हत्या गरेका छन । कमल ६ स्थित आफ्नो खेतीमा गएको समयमा भण्डारीले अन्दाजी ३५ बर्षकी श्रीमती टिकामाया पौडेल भण्डारीलाई धारिलो हतियार प्रहार गरी हत्या...

माइतघर मण्डलामा खसान संघर्ष समितिको धर्ना

काठमाडौं। काठमाडौंको माइतीघर मण्डलामा खसान संघर्ष समितिले आज धर्ना कार्यक्रमको आयोजना गरेको छ । खसहरुलाई आदिवासीमा सुचिकृत गराउन, खसआर्य समानुपातिक क्लस्टर अलग गराउन, मस्टो सांस्कृतिक चार्डमा सार्वजनिक विदाको माग र पहिचानको आधारमा खसान प्रान्त सहितको...

मुटु रोगी जीनाले उपचारका लागि गरिन सहयोगकाे अपिल

दमक । भनिन्छ, मान्छेलाई ऋण लागोस्, दीन नलागोस् । तर इश्वर पनि यति निर्दयी हुने रैछ गरिव दुःखीलाई दुःख माथी झन दुःख दिन्छ । सामान्य आर्थिक अवस्था भएको र दैैनिक ज्यालादारी गरेर गर्जो टार्दै आएका...