बिर्तामोड नगरप्रमुख शिवाकोटीलाई कोरोना पुष्टि

बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ३ दिन अघि स्वाव दिएर होमआइसोलेशनमा बस्दै आएका प्रमुख शिवाकोटीको पीसीआर रिपोर्ट आज शनिबार पोजेटिभ आएको हो ।...

आम्दा अस्पताल दमकमा गर्भवती महिलाको मृत्यु, गलत औषधी दिईएको परिवारको आरोप

दमक । दमकको आम्दा अस्पतालका स्वास्थ्यकर्मीले गलत औषधि दिएपछि गर्भवती महिलाको मृत्यु भएको परिवारले आरोप लगाएको छ । शुक्रबार साँझ सामान्य टाउको दुख्यो भनेपछि अस्पताल ल्याइएकी मोरङ शनिश्चरे १ की ३४ वर्षिया मनिता नेपालीको केहीबेरमै...

सूर्यकाे पहिलाे झुल्काेसँगै सकियो छठ

दमक। जब पूर्वबाट उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि आज छठ पर्व सकिएको छ । अघिल्लाे साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिए पछि छठकाे चार दिनकाे धार्मिक कार्यक्रम...

उर्लाबारी नगरपालिकाले बारुण यन्त्र ल्याउने

उर्लावारी । मोरङको उर्लाबारी नगरपालिकाले बारुण यन्त्र (दमकल) खरिद गर्ने  निर्णय गरेकाे छ । उर्लाबारी नगरपालिकाले दमकल खरिदका लागि आवश्यक टेण्डर प्रकृया अगाडी बढाएको जनाएको छ । अब चाडै नै उर्लाबारीबासीहरुले आगलागीका घटनामा तत्काल बारुण...

गाैतमबुद्ध रंगशाला निर्माणमा पहिलो पाइलाको सहयोग

दमक।  झापाकाे दमकमा केही बर्ष अघिबाट क्रियाशील सामाजिक संस्था पहिलो पाइला नेपालले चितवनमा धुर्मुसी सुन्तली फाउण्डेशनको संयोजकत्वमा जनस्तरबाट निर्माणाधिन अन्तराष्ट्रिय गाैतमबुद्ध रंगशाला निर्माणका लागि ३० हजार रुपैया सहयोग गरेको छ । रंगशाला निर्माणमा सहयोग पु्र्याउने...