
मुक्कुमङ वृक्षारोपण अभियानमा ६ हजार विरुवा रोपियो
दमक, ३२ जेठ । ताप्लेजुङको पाथीभरायाङवरक गाउँपालिकास्थित मुकुम्लुङ क्षेत्रमा पहिलो दिन करिब ६ हजार बिरुवा रोपिएको छ । मुकुम्लुङ संयुक्त संर्घष समितिको आयोजनामा शुरु गरिएको २० हजार भन्दा बढी बिरुवाको वृक्षारोपण अभियानको पहिलो दिन उक्त...