पद्यम सुन्दर लावती प्रतिष्ठानद्वारा राहत वितरण

दमक, २७ जेठ।  पदम सुन्दर लावती प्रतिष्ठानले आईतबार राहत वितरण गरेको छ । पुर्वमन्त्री तथा विकासवादी नेता पदम सुन्दर लावतीको ९औं स्मृति दिवसको अवसर पारेर राहत वितरण गरीएको हो । प्रतिष्ठानले फिदिम २ ओदिनमा रहेको...

सुगुपले पव्लिक च्वाइस अवार्ड सहित ४ वटा अवार्ड हात पार्याे

ललितपुर, २७ जेठ । काठमाडाैंस्थित सभागृहमा तीनदिने कार्यक्रम सहित सम्पन्न चौथोँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८१ को समापनको दिन लिम्बू संस्कार र संस्कृतिमा आधारित लोकेन साँवा लिम्बु निर्देशित लिम्बु भाषामा बनेकाे चलचित्र ‘सुगुप’ले पब्लिक...

लिम्बु (याक्थुङ) भाषा कक्षा ११ र १२ को परीक्षा सम्पन्न

दमक, २७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डद्वारा संचालित याक्थुङ (लिम्बू) भाषा (याक्थुङ पाःन्दाङ नु साप्सक) कक्षा ११ र १२ को परीक्षा सम्पन्न भएको छ। बोर्डले शैक्षिक शत्र २०८० को कक्षा–१२ को परीक्षा...

“गाउँ आएको बाटो”को प्रिमियर शो सम्पन्नः जेठ २५ गतेबाट प्रदर्शन हुने

ललितपुर, २४ जेठ । शुक्रबार (जेठ २५गते)बाट प्रदर्शनमा आउने बहुप्रतिक्षित नेपाली चलचित्र ‘गाउँ आएको बाटो’को बुधबार प्रिमियर शो गरिएको छ । काठमाडौंस्थित बिजी मलमा गरिएको शोमा फिल्मकर्मी, राजनीतिकर्मी र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूको बाकुलो उपस्थिति...

जसपा नेपालका नेता नै महाधिवेशन रोक्न लागेको भन्ने प्रायोजित भ्रममा नपर्न नेता बस्नेतको आग्रह

ललितपुर, २३ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जसपा नेपालका नेता नै महाधिवेशन रोक्न लागेको भन्ने प्रायोजित भ्रममा नपर्न आग्रह गरेका छन् । पार्टीको राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा...