
तेस्रो जनआन्दोलन समिति र पहिचानवादी मोर्चाबिच सहकार्यः सबै जाेडिन्न गरे अपिल
ललितपुर, २३ जेठ । पूर्व मन्त्री गोपाल किराती संयोजक रहेको तेस्रो जनआन्दोलन तयारी समिति र प्रा.डा. महेन्द्र लावतीको संयोजकत्वमा बनेको पहिचानवादी मोर्चा बिच सहकार्य गर्ने भनी एक संयुक्त अपील जारी गरेका छन् । मंगलबार काठमाडौं...