हाइलाइट्स

नेपाल काभा नेसन्स लिग महिला भलिबलकाे फाइनलमा

ललितपुर, २२ साउन । घरेलु टोली नेपाल काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा पुगेको छ । मंगलबार नेपालले इरानलाई सोझो सेटमा पराजित गर्दै भारतसँगको उपाधि भिडन्तलाइ पक्का गरेको हाे । यससँगै नेपालले यसअघि आइतबार समूह...

धरान खानेपानी बोर्डमा १० राजनीति दलको तालाबन्दी

दमक, २१ धरान । सुनसरीको धरानमा क्रियाशील १० राजनीतिक दलले शुल्क वृद्धिको विरोधमा खानेपानी बोर्डको महसुल संकलन काउन्टरमा तालाबन्दी गरेका छन् । आज (सोमबार) राजनीतिक दलहरुले धरानको वडा नं ११, १५ र १६ मा रहेको...

पहिचानवादी मोर्चाको संघीय समिति विस्तारः सदस्यसचिवमा गोपाल किराती

दमक, २० साउन । पहिचानवादी मोर्चाकाे संघीय समिति विस्तार भएको छ । शनिबार मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीद्वारा जारी विज्ञप्ति अनुसार ६३ सदस्यीय कार्य समिति गठन भएको हो । मोर्चाको सदस्य सचिवमा सोलुखुम्बुका स्थायीवासी पूर्व...

आस्मा कुमारी केसी बनिन् सन् २०२४ की मिस नेपाल

ललितपुर, १८ साउन । आस्माकुमारी केसी सन् २०२४ की मिस नेपाल बनेकी छन् । शनिबार काठमाडौंमा आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल भएकी हुन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३०औं संस्करणमा २५ सुन्दरीलाई...

दमक नगरपालिकाले आफ्नो नम्बरी जग्गा हडप्न खोजेको चाम्लिङको आरोप

दमक, १९ साउन । झापाको दमक ७स्थित हाटखोला निवासी प्रविण राई चाम्लिङले दमक नगरपालिकाले बलजफती गरि आफनो नम्बरी जग्गा हड्प्न खोजेको आरोप लगाएका छन् । राजनीति तथा सामाजिक व्यक्तित्व चाम्लिङले आज दमकमा एक पत्रकार सम्मेलन...