हाइलाइट्स

तेह्रथुममा मुख्यमन्त्री कार्की विरुद्ध पहिचानवादीको विरोध प्रदर्शन

दमक, २७ असार । पहिचानवादी पक्षले तेह्रथुम पुगेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध विरोध प्रदर्शन गरेका छन् । बुधबार बिहान तेह्रथुमको म्याङ्लुङस्थित जिरीखिम्ती बजारमा पहिचान पक्षधरका लाजेहाङ फोर्सका सदस्यहरूले कालो झण्डा प्रदर्शन गर्दै विरोध गरेका हुन्। पहिचानका...

जसपा, नेपालले ८ कार्यकारी सहित २ सय पन्ध्र सदस्यीय समिति घाेषणा (लिस्ट सहित)

दमक, २६ असार । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले ८ जना केन्द्रीय कार्यकारिणी सदस्य (९ पदाधिकारी) र २०६ जना केन्द्रीय सदस्य सहित २१५ जनाकाे समिति घाेषणा गरेका छन् । गत जेठ २८ देखि...

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

ललितपुर, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले संघीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन्...

कियाचु इजरायलको पहलमा ताप्लेजुङमा (याःलाङ्) धाननाँच प्रतिमा निर्माण हुँदै

ललितपुर, २१ असार । किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा केलाङ् (याःलाङ्) प्रतिमा निर्माण हुने भएको छ । ताप्लेजुङ फुङलिङस्थित तोक्मे बजारमा पचास लाख लागतमा उक्त प्रतिमा निर्माण गरिने भएको हो । कास धातुबाट निर्माण गरिने...

माङसेबुङले विद्यावारिधी गरिरहेका दुईलाई जनही दुईलाख ५० हजारले गर्याे सम्मानित

दमक, १९ असार । इलाम जिल्लास्थित माङसेबुङ गाउँपालिकाले विद्यार्थी प्रोत्साहन तथा सम्मान कार्यक्रम गरेको छ । सोमबार एक कार्यक्रम गरी माङसेबुङ गाउँपालिका भित्रका विद्यावारिधि (PHD) गर्दै गरेका माङसेबुङ २ निवासि मनोज कुमार लिम्बु र गोविन्द...