
माङसेबुङ गापाकाे बजेट ४७ करोड ०७ लाख ४३ हजार रुपैयाँ (पूर्ण पाठ सहित)
दमक, ११ असार । इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४७ करोड ०७ लाख ४३ हजार रुपैयाँ रकम विनियोजन गरेको छ । सोमबार गाउँपालिका गाउँसभाको १५औं अधिवेशनले सो बजेट पारित गरेको हाे...