स्थानीय समाचार

पुष्प–धीरेन्द्रको निःशुल्क सिपमुलक तालिम

दमक। झापाको दमकमा पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठानले निःशुल्क सीपमूल्क तालिम शुरु गरेको छ । विहीबारदेखि मोवाइल टेक्नीशियन र जुनियर प्लम्बिङ्गको तालिम प्रतिष्ठानले शुरु गरेको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)द्वारा सम्बद्र्धन प्राप्त यस...

सातौं दमक फूडफेस्टिवलको छैटौं दिन आउँदै- भिटेन

दमक। दमकमा संचालन भईरहेको सातौं दमक फूडफेस्टिलको छैटौं दिन आज चर्चित र्यापर तथा गायक समिर घिसिङ (भिटेन)ले स्टेज तताउँदै छन् । युवाहरु माझ लोकप्रिय भिटेनको प्रस्तुती रहने प्रचारप्रसार संयोजक काजी राउतले जानकारी दिएका हुन् ।...

दमकका व्ययसायी इन्द्र भूजेलको सवारी दुर्घटनामा मृत्यु

दमक। मोटरसाईकलको ठक्करवाट दमकका व्यवसायी इन्द्र भुजेलको मृत्युभएको छ । दमक ५ स्थित बुद्धचौंक नजिक सडकखण्डमा आज बेलुका मोटरसाईकल र स्कुटर एकापसमा ठक्कर खादाँ स्कुटरमा सवार दमक ८ का ५० बर्षिय भुजेलको मृत्युभएको इलाका प्रहरी...

दोभानका अग्नीपीडितलाई दमक मोवाइल व्यवसायीको सहयोग

लिम्बुवानखबर। दमक मोवाइल व्यवसायी संघले ताप्लेजुङ, दोभानका अग्नीपीडित परिवारको सहयोगका लागि ५ हजार उपलव्ध गराएको छ । अग्नीपीडित परिवारका लागि राहत जुटाउन उद्देश्यले सञ्चालित दमक–ताप्लेजुङ सम्पर्क मञ्चलाई उक्त नगद सहयोग उपलव्ध गराईएको संघका अध्यक्ष भेनस...

दमकका पत्रकार पौडेलले पाए कोरोना बिमा रकम

दमक। झापा दमकका क्रियासिल पत्रकार विष्नु पौडेलले कोरोना बिमा वापतको रकम प्राप्त गरेका छन् । बुधबार एक कार्यक्रमका बीच नेपाल प्रेस युनियन माई पश्चिम क्षेत्रीय समितिले कोरोना बिमा बापतको रकम पौडेललाई हस्तान्तरण गरेको हो ।...