स्थानीय समाचार

होटल व्यवसायी महासंघ प्रदेश १ को अध्यक्षमा राजन दंगाल

  दमक/होटल व्यवसायी महासंघ प्रदेश १ को प्रदेशस्तरीय अधिवेशन सम्पन्न भएको छ । झापाको विर्तामोडमा आज (सोमबार) सम्पन्न प्रदेशस्तरीय अधिवेशनले दमकका होटल व्यवसायी राजन दंगालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । दंगाल करिब डेढ...

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला सम्मानित

दमक। दमक जेसीजले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा एक महिला सम्मानित भएकी छन् । बिगत ५ बर्ष देखि झापाको गौरीगञ्ज गाउँपालिकाको स्वास्थ्य शाखामा ल्याव टेक्निसियनको रुपमा कार्य गर्दै आउनु भएकी सुमित्रा गुरुङ्लाई अाज...

प्रेस संगठन झापाको अध्यक्षमा सुव्रत न्यौपाने

विर्तामोड। प्रेस संगठन नेपाल झापा जिल्ला कमिटी विस्तार गरिएको छ । आज बिर्तामोडमा सम्पन्न जिल्लास्तरिय भेलाले सुव्रत न्यौपानेको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी विस्तार गरिएको हो । भेलाले जिल्ला अध्यक्ष न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय सचियालय...

चुलाचुलीमा लिम्बुवान मञ्चको टोल कमिटी गठन

चुलाचुली। संघीय लिम्बुवान मञ्च, नेपाल चुलाचुली गाउँपालिका समितिको घरदैलो कार्यक्रम निरन्तर जारी रहेको छ । आज साँझ चुलाचुली २ को फाईवेली टोलमा भएको भेलाले नबिना लिम्बु (सोदेम्बा)को अध्यक्षतामा मञ्चको टोल समिति गठन भएको छ ।...

दमक फूडफेस्टिवलको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीद्वारा उद्घाटन

दमक। झापाको दमकमा हुन गईरहेको सातौं दमक फूडफेस्टिवलको प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाको हस्तबाहुलीबाट उद्घाटन भएको छ । आज एक कार्यक्रमका बिच विभिन्न जातीय परम्पराका परिकारहरु खाएर कार्यक्रमको...