स्थानीय समाचार

विर्तामोडबाट चोरीका १४ वटा मोटरलाई सहित ७ जना पक्राउ

दमक। तराईबाट मोटरसाइकल चोरी गरेर पूर्वी पहाडसम्म पुरयाउदै बिक्री गर्ने गिरोहलाई पुलिस पक्राउ गर्न सफल भएको छ । झापाको विर्तामोडमा बसेर पहाडसम्म चोरीका मोटरसाइकल पुरयाउने, बेचबिखन गर्ने धन्दामा संलग्न उनीहरुलाई इलामबाट प्रहरीले पक्राउ गरेको हो...

इलामको माङसेबुङ ३ मा पहिलोपटक सार्वजनकि सुनुवाई

माङसेबुङ। इलामको माङसेबुङ गाउँपालिका वडा ३ कार्यालयले पहिलोपटक सार्वजनकि सुनुवाई गरेको छ । वडा कार्यालयले संचालन गरेको विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई गरेको हो । नागरिक र वडाको बीचमा दोहोरो...

साँवा वंश उत्थान सुनसरी जिल्ला समिति गठन

धरान। सुनसरीको धरानमा साँवा वंश उत्थान समितिको जिल्ला समिति गठन भएको छ । केही अघि मात्र साँवाहरु वंशावली प्रकाशन गर्नको लागि संगठित हुने बताएका थिए । सुनसरी जिल्ला समितिमा बुद्धप्रसाद साँवाको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्य...

झापा स्पोर्टस अवार्ड फाल्गुन २८ मा हुने

बिर्तामाड। नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ यही फागुन २८ गते शुक्रबार हुने भएको छ । मञ्चले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्डबारे जानकारी दिएको हो...

साँवा वंशको वंशावली प्रकाशन हुने

छथर। हाङ्बेरु हाङ् साँवा वंशावली प्रकाशनकोे कामलाई तिब्रता दिने जनाइएको छ । तेह्रथुम छथरको शुक्रबारे बजारमा साँवा वंश उत्थान समितिको बसेको विस्तारित बैठकले वंशावली प्रकाशनलाई तिब्रता दिने निर्णय गरेको हो । वंश उत्थानले प्रकाशन गरेको...