स्थानीय समाचार

आठराई आदिवासी जनजाती समन्वय परिषद अध्यक्षमा मृगेन इङ्नाम

तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिकामा आदिवासी जनजाति समन्वय परिषद गठन भएको छ । आज आठराईको संक्रान्तिबजारमा आयोजित एक कार्यक्रममा मृगेन इङ्नामको अध्यक्षतामा समन्वय परिषद गठन भएको हो । उक्त कार्यक्रमले परिषदको उपाध्यक्षमा तिल बहादुर गुरुङ् र...

दमक एण्डभान्स हस्पिटलको अध्यक्षमा पुनलः माधव पराजुली

दमक । झापाको दमक ६ मा संचालित एड्भान्स मल्टिस्पेसियलिटी हस्पिटलको अध्यक्षमा माधव पराजुली चुनिएका छन् । अस्पतालको आफ्नै सभाहलमा आज सम्पन्न ५ औँ वार्षिक साधारणसभाले पराजुलीको अध्यक्षतामा ९ सदस्यीय अस्पताल सञ्चालक समिति सर्वसम्मत रूपमा चयन...

मेचीनगरमा ५ दिने क्षमता अभिबृद्धी तथा शसक्तिकरण तालिम शुरु

मेचीनगर। झापाको मेचीनगरमा क्षमता अभिमूखिकरण तथा शसक्तिकरण तालिमको उद्घाटन भएको छ । नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर वडा नं. १२ ले आयोजना गरेको तालिम ५ दिनसम्म चल्ने बताइएको छ । उक्त कार्यक्रमको आज संचारकर्मी तथा...

याक्खा छुम्मा झापाको अध्यक्षमा मच्छिन्द्र

दमक। मच्छिन्द्र कुमार याक्खालाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै किरात याक्खा छुम्मा झापाको चौंथो जिल्ला अधिवेशन बुधबार दमकमा सम्पन्न भएको छ । यहाँ स्थित किरात भवन रायाली सेवा संघको सभाहलमा सम्पन्न अधिवेशनले याक्खाको अध्यक्षतामा ९ सदस्यीय...

मेरिङ्देनमा लिम्बुवान मञ्च गठन

ताप्लेजुङ। ताप्लेजुङको मेरिङ्देनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालको वार्ड कमिटी गठन गरेको छ । मेरिङ्देन गाउँपालिका समितिको आयोजनामा वडा नं. १ मा अम्बुहाङ एभेङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो ।...