स्थानीय समाचार

अमर नेम्बाङ लिम्बू स्मृति पुरस्कारबाट सुब्बा र थिङ पुरस्कृत

पाँचथर, १५ चैत / लेखक अमर नेम्बाङ लिम्बूको नाममा स्थापित अमर नेम्बाङ लिम्बू स्मृति पुरस्कार–२०७८ बाट लेखक शारदा सुब्बा र बिना थिङ मंगलबार फिदिममा पुरस्कृत भएका छन् । फिदिमस्थित मनश्वी होटलको सभाहलमा आयोजित कार्यक्रममा लेखक...

मनाङ् दमक गोल्डकपको फाइनलमा प्रवेश

दमक, १५ चैत । मनाङ मस्र्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकप २०७८ को फाइनलमा प्रवेश गरेको छ । आज मंगलबार दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा भएको पहिलो सेमिफाइन खेलमा पाहुना टोली मानेभञ्ज्याङ फुटबल...

दमकमा रन यूथ मिरा हुने

दमक, १४ चैत । दमकमा यहि चैत १९ गते ‘रन यूथ मिरा’ हुने भएको छ । अल्ट्राम्याराथन धावक मिरा राईको सहभागितामा रन यूथ मिरा दौड हुने भएको दौडको संयोजन गरिआएको एडभेन्चेयर एक्यूप्मेन्टका सञ्चालक भिषण राईले...

नेपाल पुलिस क्लब अन्तिम चारमा प्रवेश

दमक, १४ चैत । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो...

लिम्बुवान मञ्च छथरजोरपाटी २ अध्यक्षमा सुभान सिं लिम्बु चयन

इटहरी, १३ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल छथरजोरपाटी २ मा वडा समिति चयन भएको छ । शनिबार सुभानसिं लिम्बु (सुनिल)को अध्यक्षतामा समिति चयन भएको हो । मञ्चका धनकुटा...