
झापा क्षेत्र नं. ५ सभापतिमा पुनः ढुण्डी निर्वाचित, सबै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक
झापा, ७ मंसीर । नेपाली कांग्रेसको १ औ महाधिबेशनको प्रतिनिधि सभा क्षेत्रीय निर्वाचन अन्तर्गत हिजो भएको झापा जिल्लाका ५ वटै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । क्षेत्र नं. ५ सभापतिमा पुनः ढुण्डी भण्डारी निर्वाचित भएका...