मातृभाषा वचाउन फेरि नाङ्गिए बिकेन लिम्बू

,   लिम्बुवान न्युज
                       

काठमाडौं। मातृभाषा संरक्षण र सम्बद्र्धनको लागि विकेन लिम्बू पुनः नांगिएका छन् ।

आइतबार लिम्बूले विश्व मातृभाषा दिवसको अवसरमा नेपालमा रहेका सम्पूर्ण मातृभाषाहरुको संरक्षण र सम्बद्र्धनको माग गर्दै मुलुकको प्रमुख प्रशासनिक कार्यालय सिंहदरबार अगाडि नाङ्गै प्रर्दशनमा निस्किएका थिए । उनलाई प्रदर्शनको केही समयमा नै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

हातमा “म मेरो मातृभाषाको संरक्षण गर्न चाहान्छु” भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका लिम्बुले छातीमा आफ्नो मातृभाषाको प्लेकार्ड बाँधेका थिए । उनले संस्कृत भाषालाई जस्तै अन्य जातजातिका मातृभाषालाई पनि राज्यले संरक्षण गर्नुपर्ने आफ्नो मुख्य माग रहेको साथै मातृभाषा प्रति अनुदार रहेकोमा विरोध गरेको बताए ।

यसअघि लिम्बुले सिंहदरबार अगाडि नांगै प्रर्दशन गरेका थिए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;