माटोको परिक्षण शुरुः हर्कवाद पूर्वमा कति फलिफाप होला ?
नेपालको राजनीति इतिहासमा पूर्वलाई उर्वरभूमि मानिन्छ । २००३ सालमा कांग्रेसको स्थापना हुँदैगर्दा बिपीहरुले पूर्वबाटै राजनीति पार्टी स्थापना गरेका थिए । यसैगरी कम्यूनिस्ट आन्दोलनको पृष्ठभूमिलाई हेर्ने हो भने पूर्व नै यसको किल्ला मान्दा हुन्छ । मदन...




