राजनीति

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

मोर्चाको झापा र मोरङमा अन्तरक्रिया

दमक, १३ असार । संयुक्त पहिचानवादी मोर्चाले झापा र मोरङ जिल्लामा राजनीतिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मोर्चाका संघीय संयोजक प्रा.डा. महेन्द्र लावतीको प्रमुख आतिथ्यतमा झापाको विर्तामोडस्थित किरात याक्थुङ चुम्लुङको नगर कार्यालयमा विहीबार जिल्ला...

इटहरीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा राजेन्द्र दाहाल

इटहरी, ११ असार । संयुक्त पहिचानवादी मोर्चाको इटहरीमा अन्तरक्रिया तथा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ । मंगलबार इहटरीस्थित कियाचूको भवनमा आयोजित कार्यक्रमले राजेन्द्र दाहालको संयोजकत्वमा ३९ सदस्यीय मोर्चा गठन गरेको हो । मोर्चाका संघीय...

संयुक्त पहिचानवादी मोर्चाले पान्थरमा भेटघाट र संगठन विस्तारमा तिव्रता

फेदेन, ८ असार । संयुक्त पहिचानवादी मोर्चा आगामी चार महिनाभित्र पार्टीमा रुपान्तरण गर्ने संयोजक प्रो.डा.महेन्द्र लावतीले खुलासा गरेका छन् । फेदेनमा पत्रकारहरुसँग कुरा गर्दै लावतीले खुलासा गरेका हुन् । मोर्चाले पान्थरको हिलिहाङमा विभिन्न सामाजिक तथा...

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...