कृषि

फाल्गुनन्द गाउँपालिकाले १५ लाख रुपैयाँका कृषि उपकरणहरू कृषकहरूलाई हस्तान्तरण

पान्थर, २२ साउन ।  फाल्गुनन्द गाउँपालिका, पाँचथरले  “कृषिमा आधुनिकता, कृषकमा समृद्धि” भन्ने नारालाई आत्मसात् गर्दै कृषि यान्त्रिकरण प्रवर्द्धन कार्यक्रमलाई याे बर्ष पनि निरन्तरता दिएकाे छ। बुधबार आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्ययोजना अन्तर्गत कृषकहरूको जीवनमा...

नेपाली चिया भारत जाने वातावरण बनाउन माग

बिर्तामोड, १२ माघ । नेपाली चिया निर्यात रोक्न विभिन्न झमेला अघि सादै आएको भारतले फेरि नयाँ व्यवस्था लागू गर्न लागेको छ   । भारतले लागू गर्न लागेको व्यवस्थाले नेपालमा उत्पादित चियामा संकट पर्ने भन्दै चिया...

चिया क्षेत्रका समस्या समाधान गर्न संसादलाई ध्यानाकर्षण

दमक, २३ पौष । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चिया क्षेत्रका समस्याहरु समाधानमा सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन् । चिया सरोकारवाला सम्मिलित प्रादेशिक चिया समन्वय समितिले सोमबार ध्यानाकर्षणपत्र बुझाएपछि सांसद शर्माले...

दमक चिया बगानका मजदुरहरूलाइ घर खाली गर्न पत्रचारः मजदुरहरू शसंकित

दमक, ४ पुष । झापा दमकको हिमालय महालक्ष्मी टि गार्डेन एन्ड फार्मिङ प्रालिले मजदुरहरूलाई ‘घर खाली गर्नू’ भनी पत्राचार गर्न थालेको छ । पूर्वराजाको चिया उद्योगको व्यवस्थापन सोल्टी समूहले हेरिरहेको छ । तर, व्यवस्थापनले सेवानिवृत्त...

झापामा १२ सय हेक्टरमा सिँचाई

दमक,२९ साउन । प्रदेश १ को झापा जिल्लामा संचालित भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत गत आर्थिक बर्षमा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप...