
वाणिज्य संघको चुनावमा राजवंशी समुदायलाई उम्मेद्धार नबनाएकोमा आपत्ति
बिर्तामोड। आसन्न बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनका लागि बिर्तामोड क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएका राजवंशी समुदायका व्यवसायीहरु संगठित भएका छन् । उनीहरुले फागुन १६ गतेको बाणिज्य संघको निर्वाचनका विषयमा सोमबार बिर्तामोडमा कार्यक्रम सम्पन्न गरेका छन्...