
शहीद रत्नकुमार बान्तवाको सहादतस्थल संरक्षण गरिदैं
दमक, झापा । निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनका क्रममा हत्या भएका शहीद रत्नकुमार बान्तवाको सहादतस्थल संरक्षण गर्न थालिएको छ । तत्कालीन मालेका संस्थापक केन्द्रीय सदस्य रत्नकुमारलाई इलामको माङसेबुङ–२ स्थित इभाङमा निरंकुश पञ्चायती राज्यसत्ताले ०३५ चैत २७...