सहकारी

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

चन्द्र गजमेर शुभकामना साकोसको अध्यक्षमा पुनः निर्वाचित

ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको...

राष्ट्रिय बहुमुखी साकोस अध्यक्षमा पुनः लछुदास राई

दमक, ११ असोज । झापाको दमक–८ स्थित कार्यालय रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्था (साकोस)को सञ्चालक समितिको अध्यक्षमा पुनः लछुदास राई (एलडी ) निर्वाचित भएका छन् । संस्थाको २६औं चुनावी बार्षिक साधारणसभाको निर्वाचन कार्यक्रमबाट राईको अध्यक्षतामा...

सहकारी तथा लघुवित्त पीडितहरुद्वारा काठमाडौंमा अर्धनग्न जुलुस प्रदर्शन

ललितपुर, १५ वैशाख । सहकारी तथा लघुवित्त पीडितहरुद्वारा काठमाडौंमा अर्धनन्ग जुलुस प्रदर्शन गरेका छन् । सोमबार माईतीघर मण्डलामा सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) नेपालको आयोजनामा उनीहरुले अर्धनग्न भएर प्रदर्शन गरेका हुन्...

;