दमक सातौं फूडफेस्टिवलमा आजको आकर्षण– मेलिना राई

 लिम्बुवान न्युज
                       

दमक। सातौं दमक फूडफेस्टिवलको तेस्रो दिन आज राष्ट्रिय कलाकार मेलिना राईले स्टेज तताउने भएकि छन् । फेस्टिवलका प्रचारप्रसार संयोजक काजी राउतले आजको प्रस्तुती बारे जानकारी दिएका छन् ।

आइतबारदेखि एक हप्तासम्म संचालन हुने फूडफेस्टिवल करिब ४५ हजारले अवलोकन गर्ने आयोजकले जनाएको छ । करिब ५० लाखको हाराहारीमा आर्थिक कारोबार गर्ने लक्ष्य रहेको होटल व्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष राजन दंगालले बताए ।

हरेक साँझ राष्ट्रिय कलाकारहरुले मनोरञ्जन दिने फेस्टिवलमा विभिन्न जातीय परम्पराका खानेकुराहरु समेत राखिएको छ । करिब ४८ वटा विभिन्न स्टलहरु राखिएको फेस्टिवलले कोभिड–१९ ले थलिएको होटल व्यवसाय र पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास रहेको अध्यक्ष दंगालको भनाई छ ।

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...