साहित्यकार नाल्बोलाई कियाचु युवराज पत्रकारिता पुरस्कार २०७८

 लिम्बुवान न्युज
                       

दमक, २९ फागुन । लिम्बु भाषा साहित्यमा तीन दशक देखि अथक रुपमा लाग्नु भएका साहित्यकार ‘लुङा’पत्रिकाका सम्पादक तथा प्रकाशक सेसेमी से–नाल्वो सम्मानित भएका छन् । शनिबार चुम्लुङको ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नाल्बोलाई ‘कियाचु युवराज पत्रकारिता पुरस्कार –२०७८’ बाट सम्मानित गरिएको हो ।

चुम्लुङको आजीवन सदस्य समेत रहेका उनी लामो समय देखि साहित्य, लेखन, भाषा र पत्रकारमा क्रियासिल रहेका छन् ।

विशेष गरी भाषिक आन्दोलनलाई उच्चाईमा पु¥याउन पत्रकारितामा लामोसमयदेखि कृयाशील नाल्वोलाई लिम्बू पत्रकार संघका पूर्व अध्यक्ष स्व. युवराज लिम्बूको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट सम्मान प्रदान गरिएको थियो । उनलाई प्रदेश न १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबोले सम्मान प्रदान गरेका थिए ।

हाल झापाको दमक १ सिरीजंगा टोलका स्थायी निवासी अग्रज पत्रकार नाल्बो किरात सिरीजंगा लिपि लेखन तथा नेपाली साहित्य लेखनमा पनि उत्तिकै सकृय छन् उनका गीत तथा केही काव्य कृतिहरु समेत प्रकाशित भएका छन् ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...