पाँचथर जिल्लामा कुन पालिका कसले जित्यो ? (वडाध्यक्षहरुको सूची सहित)

 लिम्बुवान न्युज
                       

पाँचथर, ५ जेठ । पाँचथरको आठ पालिकामध्ये नेपाली कांग्रेसले ६ पालिका प्रमुख, १ उपप्रमुख, नेकपा माओवादी ९केन्द्र० ले १ पालिका प्रमुख, ५ उपप्रमुख, नेकपा एमालेले १ पालिका प्रमुख र २ उपप्रमुख जितेका छन् ।

जिल्लाको ६० वडामध्ये नेकपा एमालेले १७, नेपाली कांग्रेसले २३, नेकपा (माओवादी केन्द्र) ले १२, जनता समाजवादी पार्टी (जसपा) ले १, नेकपा (एकिकृत समाजवादी) ले २, राप्रपाले २ र स्वतन्त्र उम्मेदवारले ३ वटा वडा जितेका छन् ।

पाँचथरको कुन वडामा कसले जित्यो रु हेर्नुहोस:

याङवरक गाउँपालिका
वडा नं. १ राजेन्द्र राई (नेकपा एमाले)
वडा नं. २ देउकुमार योङहाङ (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ३ बिमल राई (नेकपा एमाले)
वडा नं. ४ सबिन माबो (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ५ टेकनाथ न्यौपाने (नेकपा एमाले)
वडा नं. ६ अमृत बहादुर (रोहित) योङ्हाङ (गठबन्धन, नेपाली कांग्रेस)

हिलिहाङ गाउँपालिका
वडा नं. १ सन्तोष लिङदेन (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. २ भिम प्रसाद हेम्व्या (नेकपा एमाले)
वडा नं. ३ बिरेन्द्र कुमार योङ्हाङ (नेकपा एमाले)
वडा नं. ४ बृहस्पति गिरि (गठबन्धन, नेकपा एकिकृत समाजवादी)
वडा नं. ५ बृख सुहाङ (नेकपा एमाले)
वडा नं. ६ गणेश योङहाङ (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ७ धनकुमार पन्धाक (नेकपा एमाले)

फालेलुङ गाउँपालिका
वडा नं. १ अनिस गुरागाई (स्वतन्त्र)
वडा नं. २ तिलबहादुर खत्री (गठबन्धन, नेकपा माओवादी केन्द्र)
वडा नं. ३ शक्ति केरुङ (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ४ सन्तबीर राई (गठबन्धन, नेकपा माओवादी केन्द्र)
वडा नं. ५ भरत खपाङ्गी (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ६ अमरबीर राई (गठबन्धन, नेपाली कांग्रेस, गठबन्धन अन्तर्गत उक्त वडा नेकपा एसको भागमा परेको तर, नेकपा एसले कलम चुनाव चिन्हबाट चुनाव लड्ने सर्तमा नेपाली कांग्रेस फालेलुङ–६, का सभापति समेत रहेका राईलाई वडा अध्यक्ष उठाई जितेको)
वडा नं. ७ टेकबहादुर केरुङ (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ८ श्रीहाङ केरुङ (गठबन्धन, नेकपा माओवादी केन्द्र)

फिदिम नगरपालिका
वडा नं. १ गजाधर भट्टराई (नेकपा एमाले)
वडा नं. २ दिनानाथ अधिकारी (नेकपा एमाले)
वडा नं. ३ नरेन्द्र गुरुङ (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ४ उपेन्द्र लाओती (राप्रपा)
वडा नं. ५ भरत तुम्बापो (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ६ बिपन तुम्रोक (स्वतन्त्र)
वडा नं. ७ रुपेन्द्र घिसिङ (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ८ सोम बहादुर गुरुङ (गठबन्धन, नेकपा माओवादी केन्द्र)
वडा नं. ९ गंगा राई (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. १० ओमराज थाम्सुहाङ (राप्रपा)
वडा नं. ११ राजेन्द्र थापा (नेकपा एमाले)
वडा नं. १२ कमल चापागाई (नेकपा एमाले)
वडा नं. १३ दिलकुमार नेम्बाङ (गठबन्धन, नेकपा माओवादी केन्द्र)
वडा नं. १४ राजकुमार नेम्वाङ (गठबन्धन, नेकपा माओवादी केन्द्र)

फाल्गुनन्द गाउँपालिका
वडा नं. १ होमप्रसाद आङ्देम्बे (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. २ सन्तोष नेम्बाङ (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ३ सुखबीर नेम्बाङ (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ४ दलबहादुर नेम्बाङ (गठबन्धन, नेकपा माओवादी केन्द्र)
वडा नं. ५ ः बिष्णु चेम्जोङ (नेकपा एमाले)
वडा नं. ६ नारायण आङ्देम्बे (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ७ देउ कुमार आङ्देम्बे (गठबन्धन, नेपाली कांग्रेस)

कुम्मायक गाउँपालिका
वडा नं. १ देबेन्द्र लावती (जनता समाजवादी पार्टी)
वडा नं. २ बालकुमार शेर्मा (गठबन्धन, नेकपा एकिकृत समाजवादी)
वडा नं. ३ बाबुराम कार्की (नेकपा एमाले)
वडा नं. ४ फगेन्द्र कुमार सम्बाहम्फे (नेकपा एमाले)
वडा नं. ५ निर्मलराज घिमिरे (नेकपा एमाले)

मिक्लाजुङ गाउँपालिका
वडा नं. १ घनेन्द्रराज आङ्देम्बे (स्वतन्त्र)
वडा नं. २ महेन्द्र थापा (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ३ जीवनहाङ फियाक (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ४ राम कुमार राई (गठबन्धन, नेकपा माओवादी केन्द्र)
वडा नं. ५ अबिशन लावती (गठबन्धन, नेकपा माओवादी केन्द्र)
वडा नं. ६ पूर्णकुमार आङ्बुहाङ (गठबन्धन, नेकपा माओवादी केन्द्र)
वडा नं. ७ हेमचन्द्र रेग्मी (गठबन्धन, नेकपा माओवादी केन्द्र)
वडा नं. ८ रामेश्वर वाजी (नेकपा एमाले)

तुम्बेवा गाउँपालिका
वडा नं. १ धनबहादुर कार्की (गठबन्धन, नेकपा माओवादी केन्द्र)
वडा नं. २ धन कुमार लावती (नेकपा एमाले)
वडा नं. ३ नरध्वज लावती (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ४ रबिन्द्र प्रसाद राई (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ५ प्रकाश राई (गठबन्धन, नेपाली कांग्रेस)

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...