उत्थान संघ जिल्ला शाखा तेह्रथुमको निर्माणाधिन भवनकाे ७० प्रतिसत काम सम्पन्न

,   लिम्बुवान न्युज
                       

  • बिष्णुकुमार चाेङबाङ (सेसेहाङ)

तेह्रथुम, १६ जेठ । हाम्रो मुन्धुम तेह्रथुम तेह्रथुमको म्याङलुङ नगरपालिका वाड नं. १ मा रहेको येग्गेडाडामा किरात धर्म तथा साहित्य उत्था संघ जिल्ला शाखा तेह्रथुमको भवन ७० प्रतिसतले काम सम्पन्न भएको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना अन्र्तरगत २०८०/०८१ सालको योजनामा ५० लाखको १७ प्रतिशतको बिलोमा माठमाण्डौमा रहेको के एस वाई निर्माण एन्ड सप्लायर्स कम्पनीले ठेक्का पारेको थियो ।

ठेक्का पाए लगातै २०८० साल चैत्र १४ गतेबाट काम सुरू गरेको योजनालाई २०८१ सालको असार १५ गते सम्मनमा काम सम्पन्न गर्ने गरी कामलाई तीब्र रुपले अगाडी बढीरहेको के एस वाई निर्माण एन्ड सप्लायर्स कम्पनीका प्रोजेक्ट म्यानेजर सुबाश बाबुु मगरले बताउनुभयो । हाल सम्ममा उक्त भवनको काम ७० प्रतिशतले सम्मन्न भएको छ । बाकी ३० प्रतिशत भवनको काममा मेसीनरी वाल,प्लास्टर र रङ रोकनको काम मात्र रहेको छ । सो कामलाई २०८१ साल असार १५ भित्रमा सम्मन्न हुने गरी काम धमाधम सन्चालन भईरहेको कम्पनीका प्रोजेक्ट मेनेजर सुबाश बाबुु मगरले बताउनुभयो ।

१९८५ सालमा राष्ट्रिय बिभूती महागुरु फाल्गुन्द लिङदेनले सात दिन सात राती होमादी गर्नुभएको पबित्र ठाउमा उक्त भवन बन्न लागेको किरात धर्म तथा साहित्य उत्था संघ जिल्ला शाखा तेह्रथुमको साहित्यीक समितीको अध्यक्षय साम थाम्देन थाङबेनले बताउनुभयो । भवन नहुदा उत्थान संघले बैठक बस्न र बिभिन्न कार्यक्रमहरु संन्चालन गर्न समस्या भएको किरात धर्म तथा साहित्य उत्था संघ जिल्ला शाखा तेह्रथुमका कोषाअध्यक्ष रेबत सावादेनले बताउनुभयो ।

भवन निर्मारणका लागी शहरी बिकास मन्त्रालयबाट ५० लाख रकम बिनियोजीत भएपछि भवनको काम धमाधम भईरहेको किरात धर्म तथा साहित्य उत्था संघ जिल्ला शाखा तेह्रथुमका अध्यक्ष राजकुमार तेयुङले बताउनुभयो । भवन सम्पन्नभए पछि किरात धर्म तथा साहित्य उत्था संघ जिल्ला शाखा तेह्रथुमले बिभिन्न कार्यक्रम तथा बैठक सन्चालमा सहजता हुने समितीले जनाएको छ ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;