शुक्रबारेमा सिसेक्पा तङ्नाम मनाइयो

 लिम्बुवान न्युज
                       


तेह्रथुम, २ साउन । सिसेक्पा तङनाम येलेतङबे ५०८२ साउने सक्रान्ती २०७९ आज राष्ट्रिय चाड रूपमा आज छथरको सुक्रबारेमा सम्मन्न भएको छ।

किरात याक्थुङ चुम्लुङ तेह्रथुम, किरात याक्थुङ चुम्लुङ छथरको आयोजना तथा लिम्बुभाषा तथा सास्कृतिक बिकास केन्द्र छथर र किरात याक्थुङ चुम्लुङ छथरको ब्याबस्थापनमा कार्यक्रम भएको हो ।

कार्यक्रममा छथर गाउपालीकाका अध्यक्ष सन्तोष तिगेला, किरात याक्थुङ चुम्लुङका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ, छथर गाउपालिका वाड न ३ का वडा अध्यक्ष देउमानसि लिम्बु, जसपा नेपाल तेह्रथुमका छथर अध्यक्ष सूर्य मादेन, सघिय लिम्बुवान नेपालका केन्दिय सचिब शकर लिम्बु, नेकपा माओबादी केन्द छथर अध्यक्ष अनिल आङखेवा र किरात याक्थुङ चुम्लुङ जिल्ला सल्लाहकार समिती सदस्य दिल पाक्सावाले आ–आफ्नो मनतब्य राख्नुभएको थियो ।

किरात याक्थुङ चुम्लुङ छथर शाखाका अध्यक्ष थानाहाङ तिगेलाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रम किरात याक्थुङ चुम्लुङ तेह्रथुमका सचिब राजकुमार तेयुङले संचालन गर्नुभएको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...