माधव कुमार नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) ९५ केन्द्रीय सदस्य सहित निर्वाचन आयोगमा दर्ता

 लिम्बुवान न्युज
                       

काठमाडौं। एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ । नयाँ पार्टीको बरिष्ठ नेताका रुपमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल रहेका छन् ।

चुनाव चिन्ह खुल्ला किताब प्रस्ताव गरिएपनि अर्कै पार्टीसँग जुधेकाले हाललाई कुनै निर्णय भएको छैन ।
९५ जना केन्द्रीय सदस्य सहित निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको नयाँ पार्टीको चुनाव चिन्ह खुल्ला किताब प्रस्ताव गरिएपनि अर्कै पार्टीसँग जुधेको हुँदा अहिले चुनाव चिन्ह टुंगो नलागेको बताइएको छ ।

आयोगमा दल दर्ताको निवेदन दिएपछि नयाँ पार्टीमा प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी ३१ जना सांसदहरु रहेको बताइएको छ ।

आयोगमा पुगेर अध्यक्ष नेपालले दल दर्ताका लागि बुझाएको निवेदनमा समाजवादी पार्टी दर्ता गर्नुपर्नाको कारण समेत खुलाएका छन् । उनले निवेदनमा भनेका छन्, ‘केपी ओलीले नेतृत्व गरेको समूहभित्र बसेर पार्टीले अङ्गीकार गरेको समाजवादी कार्यदिशाको रक्षा र विकासका लागि काम गर्न सक्ने अवस्था देखिएन ।’

उनले नेकपा एमालेको नेतृत्वमा केपी ओली आएपछि नवौँ महाधिवेशनको राजनीतिक मार्गदर्शन र विधानविपरित पार्टीलाई दक्षिणपन्थी भासमा पु¥याएको हुँदा नयाँ राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी–लेनिनवादी (समाजवादी) निर्माण गर्ने निर्णय गर्दै आयोगमा निवेदन दर्ता गर्न आएको बताए ।

हेर्नुहोस् नेकपा एमाले (समाजवादी)का ९५ केन्द्रीय सदस्यहरुको नामावलीः

  • १. माधव कुमार नेपाल
    २. झलनाथ खनाल
    ३. मुकुन्द न्यौपाने
    ४. प्रदीप नेपाल
    ५. डा. बेदुराम भुसाल
    ६. प्रमेशकुमार हमाल
    ७. राजेन्द्र प्रसाद पाण्डे
    ८. डा. विजयकुमार पौडेल
    ९. डा. गंगालाल तुलाधर
    १०. प्रकाश ज्वाला
    ११. नागेन्द्र प्रसाद चौधरी
    १२. जयन्ती राई
    १३. तुलबहादुर गुरुङ
    १४. जगन्नाथ खतिवडा
    १५. प्रतापलाल श्रेष्ठ
    १६. जीवनराम श्रेष्ठ
    १७. धर्मनाथ प्रसाद साह
    १८. रामप्रित पासवान
    १९. रामचन्द्र यादव
    २०. यदुवंश झा
    २१. रत्नेश्वर गोइत यादव
    २२. श्रीप्रसाद साह
    २३. रविन्द्र बैठा धोवी
    २४. लक्ष्मण पौडेल
    २५. मनदकुमारी शाह (गरिमा)
    २६. देवशंकर पौडेल
    २७. विरोध खतिवडा
    २८. मेटमणी चौधरी
    २९. विश्वनाथ प्याकुरेल
    ३०. प्रेमलकुमार खनाल
    ३१. विजय गुरुङ्
    ३२. सावित्रा भुसाल
    ३३. रामकुमारी झाँक्री
    ३४. गौरा प्रसाई कोइराला
    ३५. रामकुमार ज्ञवाली
    ३६. खगेन्द्र चुडाल
    ३७. सरलाकुमारी यादव
    ३८. सुधिरप्रसाद साह
    ३९. कल्याणीकुमारी खड्का
    ४०. शत्रुधन महतो
    ४१. रामचन्द्र साह
    ४२. दिनेशकुमार राई
    ४३. हंशबहादर शाही
    ४४. शेरबहादुर के.सी.
    ४५. निरादेवी जैरु
    ४६. प्रेमबहादुर आले
    ४७. भागवत नेपाली
    ४८. चुडामणी वि.क. जंगली
    ४९. घनेन्द्र बस्नेत
    ५०. राजेन्द्र कुमार राई
    ५१. बलदेव चौधरी
    ५२. डा. देउमान सम्बाहाम्फे
    ५३. भाष्कर काफ्ले
    ५४. कृष्णप्रसाद खनाल
    ५५. रविन कोइराला
    ५६. महम्मद महफुज अन्सारी
    ५७. केशवलाल श्रेष्ठ
    ५८. नरेश खरेल
    ५९. भानुभक्त जैसी
    ६०. चन्द्रबहादुर शाही
    ६१. दिलकुमारी पन्त
    ६२. बलराम बास्कोटा
    ६३. बसन्तप्रसाद मानन्धर
    ६४. महेश रेग्मी
    ६५. श्रीनाथ बराल
    ६६. सारदाप्रसाद सुवेदी
    ६७. गोविन्द कोइराला, बाँके
    ६८. सुरेश कार्की, उदयपुर
    ६९. पुरुषोत्तम पौडेल, बारा
    ७०. उर्वादत्त पन्त, कञ्चनपुर
    ७१. दलबहादुर सुनार, बाँके
    ७२. गणेश काङमाङ, पाँचथर
    ७३. प्रभा बज्राचार्य, काठमाडौं
    ७४. मुनु सिग्देल, मकवानपुर
    ७५. उषा पोखरेल, सप्तरी
    ७६. रमा आले मगर, काठमाडौं
    ७७. रिता रावल, जाजरकोट
    ७८. माया भट्ट, वैतडी
    ७९. पूर्णा जोशी, डोटी
    ८०. सावित्रा रेग्मी, मोरङ
    ८१. विद्या चाम्लिङ, मोरङ
    ८२. रेखा थापा बश्याल, तनहुँ
    ८३. शर्मीलादेवी पौडेल क्षेत्री, स्याङजा
    ८४. राजेन्द्रलक्ष्मी गैरे, पाल्पा
    ८५. अरानकली मियाँ, दाङ
    ८६. देवी ओली, रुकुम
    ८७. नन्दा शर्मा चपाई, सुर्खेत
    ८८. दुर्गा परियार, उदयपुर
    ८९. कौशिला सिंह, बर्दिया
    ९०. यमुना भुसाल, अर्घाखाँची
    ९१.उदया शर्मा, काठमाडौं
    ९२. आशा यादव, सिराहा
    ९३. गोमा विष्ट, मकवानपुर
    ९४. सिता बस्याल, चितवन
    ९५. विभा कार्की, पर्सा

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...