लिम्बुवान मञ्च पथरीशनिश्चरे १० को वडाध्यक्षमा भिमराज पंधाक निर्वाचित

 लिम्बुवान न्युज
                       


पथरीशनिश्चरे, १२ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च प्रान्तीय पथरीशनिश्चरे १० को नयाँ वडा समिति गठन भएको भएको छ । शनिबार आयोजित कार्यक्रमले भिमराज पंधाकको अध्यक्षतामा १३ सदस्यीय नर्याँ कार्य समिति चयन गरिएको हो ।

उक्त वडा गठन कार्यक्रमबाट उपाध्यक्षमा तिला लिम्बु, सचिवमा आइतबहादुर ओख्राबो, सहसचिवमा सन्तोष वनेम र अर्थसचिवमा नन्द सिरेङ चयन भएका छन् । यसरी नै सदस्यमा डिल्ली स्वोर पङयागु, भिम ब. सम्बाहाम्फे, राज नाल्बो, टीका देबि लिम्बू, अम्बिका पोमु लिम्बु, आसरानी लिबाङ, मछिन्द्र राई थुलुङ र दिल ब. ओख्राबो चयन भएका छन् ।

पथरीशनिश्चर १० भुल्केस्थित पशुपति सामुदायिक हलमा सम्पन्न कार्यक्रममा मोरङ जिल्लाका जिल्लास्तरीय र पथरी नगरका नेताहरुको उपस्थिति रहेको पथरीशनिश्चरे नगरका अध्यक्ष छत्र कुरुम्फङले लिम्बुवानखबरलाई बताए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...