राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ वैवाहिक बन्धनमा बाधिए

 लिम्बुवान न्युज
                       

काठमाडौं, लि.ख. । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ वैवाहिक बन्धनमा बाँधिएका छन् ।

बुधबार प्रेमिका कन्चन निरौलासँग कप्तान किरण वैवाहिक बन्धनमा बाँधिएका हुन् । एयर होस्टेज रहेकी कन्चन र किरण पछिल्लो डेढ वर्षयता प्रेममा थिए ।

किरणले नजिकका आफन्त र फुटबल खेलाडी, पदाधिकारीलाई विवाहमा निम्तो दिएका थिए ।

किरणले गत महिना कन्चनलाई विवाहको प्रस्ताव राखेका थिए ।

सम्बन्धित समाचार

आयोगले तोक्यो चुनाव खर्चको सीमा, कुन क्षेत्रमा कति ?

काठमाडौं, १७ असाेज । निर्वाचन आयोगले उआसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगले मतदाता संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका आधारमा क्षेत्रअनुसार खर्च निर्धारण गरेको हो, जसअननुसार मतदाताको संख्यालाई...

चुलाचुली लिम्बुवान अध्यक्षमा नरेन्द्र लेक्वा निर्वाचित

इलाम, सा.लि./संघीय लिम्बुवान प्रान्तीय मञ्च चुलाचुलीको पाँचौ अधिवेशनले नरेन्द्र लेक्वालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । शनिबार चुलाचुली १स्थित हात्तिलेदामा आयोजित अधिवेशन लेक्वालाई अध्यक्षमा निर्वाचित गरेको हो । शनिबार आयोजित अधिवेशनले लेक्वाको अध्यक्षतामा १३ सदस्यीय...

दमकमा लिम्बु कथानक चलचित्र ‘थिम’काे विशेष प्रदर्शन

दमक । झापाको दमकमा निर्देशक यलम्बर खम्बुको निर्देशन रहेको लिम्बु कथानक चलचित्र ‘थिम’को हाउसफुलका साथ विशेष प्रदर्शन सम्पन्न भएको छ । शनिबार दमकस्थित गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा चलचित्र ‘थिम’का निर्देशक यलम्बर खम्बु, चलचित्रका कलाकार, लेखक तथा...

जेष्ठ नागरीक दिबस तेह्रथुममा सम्मन्न

३२ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरीक दिबस आज विभिन्न कार्यक्रम सहित तेह्रथुमको सदरमुकाम म्याङलुङमा बजारमा सम्पन्न भएको छ । जेष्ठ नागरीक जिल्ला संघ तेह्रथुमको आयोजनामा भएको दिबसमा म्यङलुङको बस पार्कबाट र्यालि निकाली उधोग बाणिज्यको सभाहालमा पुगी...