लिम्बुवान मञ्चको केराबारी गाउँपालिका अध्यक्षमा पुरन चेम्जोङ्

,   लिम्बुवान न्युज
                       


मोरङ्, सा.लि. । संघीय लोकतान्त्रिक राष्टिय मञ्च सम्बद्ध संघीय लिम्बूवान प्रान्तीय मञ्च नेपाल केराबारी गाउँपालिकामा मञ्चको समिति गठन भएको छ । केराबारी १० स्थित जुेनली चोकमा मञ्चका संघीय महासचिव अशोक चेम्जोङको प्रमुख आतिथ्यतामा नयाँ समिति चयन गरिएको हो ।

मोेरङ जिल्ला अध्यक्ष जीवन खेवाको सभाध्यक्षतामा भएको सो भेलाले चेम्जोङ्को अध्यक्षतामा २४ सदस्यीय नयाँ समिति बनेको हो । समितिको उपाध्यक्षमा युकेश लिम्बु, सीता लिम्बु र चन्द्रबहादुर आङ्बो, सचिवमा वेगेन्द्र लिम्बु (वेदन) र अर्थसचिवमा जिवन लावती चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा जोन राई, मिलन राई, धीरज थेगिम, सुनिता लिम्बु, बसन्त लिम्बु, विमल लिम्बु, मौसम चेम्जोङ्, केशर चेम्जोङ्, अनिता लिम्बु, डगलसिं लिम्बु, टंकमाया चेम्जोङ्, चेतन मगर, धन बहादुर लिम्बु, रुपेश श्रेष्ठ, विनाकुमारी लिम्बु रहेका छन् ।

कार्यक्रममा मञ्चका प्रान्तीय अर्थसचिव दिलु लिङदेन, पहिचान सदस्य राजकुमार लिम्बु लगायत नेताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;