अग्नीमाया मेचेको संयोजकत्वमा झापामा पहिचानवादी मोर्चा गठन

 लिम्बुवान न्युज
                       

दमक, ८ असोज । पहिचानवादी मोर्चाले झापा जिल्ला समिति गठन गरेको छ । सोमबार झापाको विर्तामोडस्थित किरात याक्थुङ चुम्लुङ विर्तामोड नगरको सभाहलमा आयोजित कार्यक्रममा अग्नीमाया मेचेकाे संयाेजकत्वमा ४१ सदस्यीय समिति बिस्तार गरेको हो ।

समितिको सह-संयोजकहरुमा कालीबहादुर खेवाङ, निरकुमार राई र गंगा दुलाल चयन भएका छन् भने सदस्य सचिवमा प्रवेश थापा मगर रहेका छन् ।

 

यसैगरी सदस्यहरुमा पुष्पा बोखिम, चन्द्र मगर, जित बहादुर राई, सरिता किसान, चन्द्र साँवा, वर्त राजवंशी, गौरव लिम्बु, प्रेम साँवा, वविन आङदेम्बे, शान्ता लिम्बु, देउमान साम्रा, कविन्द्र सेर्मा, जीवन माखिम, मह मोहमद, सन्तोष कुमार नियोङ, लोकबहादुर माझी, रामप्रसाद राई, सन्तोष सावा लिम्बु, थिर बहादुर खवास, मनिस लिम्बु,पूर्णिमा सेर्मा, लक्ष्मण राई, विरकुमार लिम्बु, दिलेन्द माङथेवे लिम्बु, शुक्र राज थेवे, शान्त योङहाङ, अमृता इधिङगो, इन्द्रमाया लिम्बु, उमा योक्पाङदेन, बासुदेव सिंजाली, सुनिता तामाङ, मनिसा धिमाल, टेकबहादुर योङहाङ, रन्जीतमान राई र शरण लोवा रहेका छन् ।

यसैगरी सल्लाहकार समितिमा अविरमान मुखिया, पदम प्रसाद चेम्जोङ, हेमराज तुम्बापो, भरत श्रेष्ठ र रंगवीर राई रहेका छन् ।

कार्यक्रममा पहिचानवादी महिला मोर्चा जिल्ला समिति झापा पनि गठन भएको छ ।

समितिको संयोजकमा गंगा चाम्लिङ राई, सदस्य सचिवमा सरिता किसान रहेका छन् भने सदस्यहरुमा प्रमिला इङनाम, नरमाया राई, भिमा घिसिङ, सतना तामाङ, भिमा बेघा, बालकुमारी बेघा, गंगा कन्दङ्वा, आशा योङहाङ, विमला सोरेन लगायत ११ सदस्यीय रहेको छ ।

कार्यक्रममा संघीय समितिका सदस्यहरु डा. मित्र परियार, खगेन्द्र माखिम, खड्ग श्रेष्ठ, बाङगाई धिमाल, विराज आङदेम्बे, कुमार साम्यु, जेन्टल लावती, टुपेन्द्र एक्तेन, किशोर चम्द्र इङनाम, गंगा राई सेर्मा, शमीला आङदेम्बे, पुष्पा बोखिम, केदार धिमाल त्यसैगरी पहिचानवादी नेताहरु अशोक चेम्जोङ र दिलकुमार लावतीले समितिलाई धन्यवाद ज्ञापन गर्दै मन्तव्य राखेका थिए ।

 

 

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...