तेह्रथुमकाे छथर आत्मानन्द कपकाे सेमिफाइनलमा प्रवेश

 लिम्बुवान न्युज
                       

दमक, १३ मंसिर / छथर गाउँपालिका तेह्रथुम इलामको माङसेबुङमा जारी आत्मानन्द कप १५ औं संस्करणको सेमिफाइनल प्रवेश गरेको  

प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा  माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतलाई  को फराकिलो गोल अन्तरलेपराजित गर्दै छथर अन्तिम चारमा पुगेको हो 

इलामको माङसेबुङ  स्थित प्रस्तावित आत्मानन्द रंगशालामा जारी प्रतियोगिताको सेमिफाइनलमा यस अघि नै हाटखोला फुटबलक्लव सुनसरीजलथल झापा  तिजोग पाँचथरले अन्तिम चारको यात्रा तय  गरिसकेका छन् 

मंगलबारबाट सेमिफाइनलका खेल सुरु हुनेछ 

प्रतियोगितामा इलामपान्थरताप्लेजुङझापामोरङसुनसरीतेह्रथुम  भारतको दार्जिलिङका गरी विभिन्न  टीमको सहभागीतारहेको  

विजेताले ट्रफीसहित नगद  लाख ११ हजार  सय ६९  उपविजेताले ट्रफीसहित  लाख  हजार सय ६९ रपैयाँ पुरस्कार प्राप्तगर्नेछन् 

फुटबलका अतिरिक्त म्याराथुनलठ्ठा तान्नेहाँडी फुटाउनेपक्लुङ (छेलो हान्ने), धनुकाँडकराँते लगायतका खेलहरु आयोजनाहुनेछ 

आत्मानन्द कप बिगत  वर्षयता इलाम जिल्लाकै सबैभन्दा ठूलो नगद राशीको फुटबल प्रतियोगिताका रूपमा रहेको  

इलाम सदरमुकमा आयोजना हुने माइभ्याल्ली कप दुई वर्ष यता आयोजना नभएकाले आत्मानन्द कप सबैभन्दा ठूलो राशीकोप्रतियोगिताका रूपमा रहेको  

आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा धर्मगुरू लिङदेनको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा सञ्चालन हुँदै आएकोप्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुने सचिव सरिता राईले जानकारी दिएकी छन् 

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...