ताप्लेजुङको मैवाखोलामा विभिन्न पार्टी परित्याग गरी लिम्बुवानमा प्रवेश

,   लिम्बुवान न्युज
                       

ताप्लेजुङ्। ताप्लेजुङ् मेवाखोलामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपालमा विभिन्न पार्टी परित्याग गरी ५५ जना प्रवेश गरेका छन् । मंगलबार साँझ पार्टी प्रवेश कार्यक्रममा मञ्चका केन्द्रीय सचिवालय सदस्य मुक्साम लावुङको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम गरिएको मञ्चले जनाएको छ ।

मञ्चमा जिल्ला उपाध्यक्ष प्रताप चोङबाङ् र जिल्ला सचिव अशोक मादेनको समेत उपस्थिति रहेको उक्त पार्टी प्रवेश कार्यक्रममा मेवाखोला वडा नं। ३ को वडा तदर्थ समिति सुर्य बहादुर वनेमको संयोजकत्वमा ११ सदस्यीय समिति समेत गठन भएको छ ।

मैवाखोला गाउँपालिका ३ नम्बर साविक साघु ३ मा पार्टी प्रवेश गर्नुहुनेहरुमा सुर्य बहादुर वनेम सँगै रनमाया लिम्बु, मचिन्द्र वनेम, आइतरानी वनेम, सुजन लिम्बु, देवी लिम्बु, साजन सुनार, रमेश लिम्बु, इना खापुङ्, लोकमान लिम्बु, माइतीमाया राई, विवेक लिम्बु नेयङ, सुनिल लिम्बु, समिर सुनार, दिल बहादुर वनेम, नर कुमार लिम्बु, कल्पना लिम्बु, गोर्खा लिम्बु मुसाहाङ, खेम लिम्बु, रोशन लिम्बु, धन बहादर सुनार, कमल सम्बाहाम्फे, दिल कुमारी सुनार, मनमाया लिम्बु, सागर सुनार, मन कुमार लिम्बु, सुमन विश्वकर्मा, पदम सुनुवार, चन्द्रकला वि।क।, नाम्देन वनेम, नर प्रसाद वनेम, सुरेन सुब्बा, मनवीर सुब्बा, नेत्र कुमारी लावती, विर कुमार सुब्बा, खगीश्वोर वनेम, राम बहादुु वनेम, रीता यक्सो, नरजीत लिम्बु, मनीहाङ लिम्बु, धनमाया लिम्बु, सावित्रा सुब्बा, कालोसिं थोप्रा, विवेक लिम्बु, मनमाया लिम्बु, गोमा लिम्बु, गंगा सुनुवार थोप्रा, मंगलसि वनेम, दिल कुमारी इश्वो वनेम, हेमकला लिम्बु, मनोज लिम्बु, विक्रम लिम्बु, दिल बहादुर वनेम र जमुना लिम्बु रहेका छन् ।

देशमा वर्तमान नेकपा सरकारको अकर्मण्यताले दिनप्रतिदिन अकल्पनिय घटनाक्रम बढेसँगै ताप्लेजुङ्मा लिम्बुवान मञ्च प्रवेशको लहर निरन्तर चलिरहेको जिल्ला सचिव अशोक मादेनले जनाएका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;