तेह्रथुममा चासोक तङनामको शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

तेह्रथुम, २० मंसिर । लिम्बुहरूको महान चाड चासोक तङनाम ५०८२ सालको शुभ कामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएकोको छ। तेह्रथुमको सदरमुकाम मेयङलुङ बजारमा रहेको किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमको सभाहलमा भएको चासोक तङनाम शुभ कामना आदान प्रदान अन्तरक्रिया कार्यक्रममा औचित्वबारे किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले आफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रमको सहजीकरण किरात याक्थुङ चुम्लुङ १ नम्बर प्रदेश लिम्बुमानका उपाध्यक्ष टंक माया तिगेलाले गर्नुभईको थियो। कार्यक्रममा लिम्बू संस्कार संष्कृती बिज्ञ तथा जेष्ठ नागरी दिल बहादुर सोदेम्बा, किरात याक्थुङ चुम्लुङ नगर अध्यक्ष साम थाम्देन थाङबेन, युमा साम्यो माहासभा जिल्ला शाखा तेह्रथुमको अध्यक्ष लाल कुमार पंङयाङगु , म्याङ्लुङ नगर कार्यपालीका सदस्य चन्द्रकला लिभाङ,आदिबासी जनजाती राष्ट्रिय माहासंघ जिल्ला शाखा तेह्रथुमको अध्यक्ष बलदेब तुम्बाहाङफे किरात याक्थुङ चुम्लुङ तेह्रथुमका सल्लाहकार कृष्णमान तुम्बाहाङफे, ईन्द्र तुम्बाहाङफेले आफ्नो मनतब्य राख्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रम किरात याक्थुङ चुम्लुङ १ प्रदेश लिम्बुवानका उपध्य टंक माया तिगेलाको प्रमुख आथित्थ्य तथा किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षता सम्पन्न भएको किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमको सचिब राजकुमार तेयुङले जानकारी दिनुभएको छ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...