लिम्बुवान मञ्चको लेटाङ ६ संयोजकमा दिनेश मगर

 लिम्बुवान न्युज
                       

मोरङ, १ चैत्र । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल लेटाङ वडा नं. ६ को संयोजकमा दिनेश मगर चुनिएका छन् । सोमबार आयोजित एक कार्यक्रमले मगरलाई वडा संयोजक बनाइएको हो ।

मञ्चका जिल्ला अध्यक्ष जीवन खेवाको प्रमुख आतिथ्यतामा आयोजित गठन कार्यक्रमबाट समितिको सदस्यहरुमा विश्व राई, विशाल राई, प्रदिप राई, बादल राई, प्रविन राई, राजेश राई, राजकुमार राई, थिम राई, सौगात राई, कविता राई, पदम राई, प्रकाश राई र चन्द्रा लिम्बु रहेका रहेका छन् ।

मोरङ जिल्ला सदस्य खड्ग मगरको अध्यक्षतमा आयोजित कार्यक्रमको संचालन नगर सचिव राम माखिमले गरउका थिए भने कार्यक्रममा लेटाङ नगर अध्यक्ष किशोर राई, निर्वाचन क्षेत्र नं. १ (ख) संयोजक भवानी माखिम, उपाध्यक्ष दिनेश लिङदम, नगर सदस्यहरु चन्द्र लिङदम, पदम लिम्बु, राजेश चेम्जोङ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...