दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
लिम्बुवानखबर, १३ चैत । किरात साम्यो नालिफुङ्वा थुम पान्जुम्भो झापा अध्यक्षमा डिल्लिहाङ इङनाम निर्वाचित भएको छ । शनिबार झापाको खिजोत्लुङ माङहिमको प्राङ्गणमा सम्पन्न भएको नालिफुङ्वा झापाको पाँचौं सम्मेलनबाट इङनाम अध्यक्षमा निर्वाचित भएका हुन ।
सम्मेलन बाट निर्वाचित उपाध्यक्षहरु अरुना सेत्लिङ , हेमराज लिङ्देन रहेको छ । यसैगरी सचिवमा सोफिया लिम्बू , सह सचीव खड्कहाङ योङहाङ , कोषाध्यक्ष विन्ती फुरुम्बो सह कोषाध्यक्ष नाम्बिनहाङ ताप्मादेन निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरु अमिर योङहाङ , जमुना चेम्जोङ , राजकुमार लिम्बू , सुम्निमा योङहाङ , नुमा नेम्बाङ , साजन लिङ्देन , माङगेन्ना योङहाङ , आस्ना राइ , सोफिया राई , इक्सा चेम्जोङ रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथी किरात साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुम्भो अध्यक्ष पृथिमान खालिङ राई अतिथिहरु किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो अध्यक्ष ज्ञानु केदेम किरात धर्म तथा साहित्य उत्थान संघ कमल गाउपालिका अध्यक्ष सुर्य यक्पाङ्देन किरात साम्यो नालिफुङ्वा थुम मोरङका अध्यक्ष आकाश लङ्वा लिम्बू , किरात खिजोत्लुङ माङ्हिम अध्यक्ष भवानी विक्रम योङहाङ जलथल माङहिम सचिव पुर्ण कन्दङवा रहनु भएको थियो ।
कार्यक्रममा साक्थिम्गेन पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेम, किरात धर्म तथा साहित्य उत्थान संघ कमल गाउपालिका अध्यक्ष सुर्य यक्पाङ्देन ,किरात साम्यो नालिफुङ्वा थुम मोरङका अध्यक्ष आकाश लङ्वा लिम्बू , किरात खिजोत्लुङ माङ्हिम अध्यक्ष भवानी विक्रम योङहाङ , जलथल माङहिम सचिव पुर्ण कन्दङवा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
किरात साम्यो नालीफूङवा थुम पान्जुम्भो झापाका अध्यक्ष सुक योङहाङको अध्यक्षतामा सम्पन्न सम्मेलन सचिव डिल्लिहाङ इङ्नामले सञ्चालन गरेका थिए । भने, स्वागत मन्तव्य सरिता लिङ्देनले राखेकी थिए ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...