पाँचथर जिल्लामा कुन पालिका कसले जित्यो ? (वडाध्यक्षहरुको सूची सहित)

 लिम्बुवान न्युज
                       

पाँचथर, ५ जेठ । पाँचथरको आठ पालिकामध्ये नेपाली कांग्रेसले ६ पालिका प्रमुख, १ उपप्रमुख, नेकपा माओवादी ९केन्द्र० ले १ पालिका प्रमुख, ५ उपप्रमुख, नेकपा एमालेले १ पालिका प्रमुख र २ उपप्रमुख जितेका छन् ।

जिल्लाको ६० वडामध्ये नेकपा एमालेले १७, नेपाली कांग्रेसले २३, नेकपा (माओवादी केन्द्र) ले १२, जनता समाजवादी पार्टी (जसपा) ले १, नेकपा (एकिकृत समाजवादी) ले २, राप्रपाले २ र स्वतन्त्र उम्मेदवारले ३ वटा वडा जितेका छन् ।

पाँचथरको कुन वडामा कसले जित्यो रु हेर्नुहोस:

याङवरक गाउँपालिका
वडा नं. १ राजेन्द्र राई (नेकपा एमाले)
वडा नं. २ देउकुमार योङहाङ (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ३ बिमल राई (नेकपा एमाले)
वडा नं. ४ सबिन माबो (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ५ टेकनाथ न्यौपाने (नेकपा एमाले)
वडा नं. ६ अमृत बहादुर (रोहित) योङ्हाङ (गठबन्धन, नेपाली कांग्रेस)

हिलिहाङ गाउँपालिका
वडा नं. १ सन्तोष लिङदेन (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. २ भिम प्रसाद हेम्व्या (नेकपा एमाले)
वडा नं. ३ बिरेन्द्र कुमार योङ्हाङ (नेकपा एमाले)
वडा नं. ४ बृहस्पति गिरि (गठबन्धन, नेकपा एकिकृत समाजवादी)
वडा नं. ५ बृख सुहाङ (नेकपा एमाले)
वडा नं. ६ गणेश योङहाङ (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ७ धनकुमार पन्धाक (नेकपा एमाले)

फालेलुङ गाउँपालिका
वडा नं. १ अनिस गुरागाई (स्वतन्त्र)
वडा नं. २ तिलबहादुर खत्री (गठबन्धन, नेकपा माओवादी केन्द्र)
वडा नं. ३ शक्ति केरुङ (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ४ सन्तबीर राई (गठबन्धन, नेकपा माओवादी केन्द्र)
वडा नं. ५ भरत खपाङ्गी (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ६ अमरबीर राई (गठबन्धन, नेपाली कांग्रेस, गठबन्धन अन्तर्गत उक्त वडा नेकपा एसको भागमा परेको तर, नेकपा एसले कलम चुनाव चिन्हबाट चुनाव लड्ने सर्तमा नेपाली कांग्रेस फालेलुङ–६, का सभापति समेत रहेका राईलाई वडा अध्यक्ष उठाई जितेको)
वडा नं. ७ टेकबहादुर केरुङ (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ८ श्रीहाङ केरुङ (गठबन्धन, नेकपा माओवादी केन्द्र)

फिदिम नगरपालिका
वडा नं. १ गजाधर भट्टराई (नेकपा एमाले)
वडा नं. २ दिनानाथ अधिकारी (नेकपा एमाले)
वडा नं. ३ नरेन्द्र गुरुङ (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ४ उपेन्द्र लाओती (राप्रपा)
वडा नं. ५ भरत तुम्बापो (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ६ बिपन तुम्रोक (स्वतन्त्र)
वडा नं. ७ रुपेन्द्र घिसिङ (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ८ सोम बहादुर गुरुङ (गठबन्धन, नेकपा माओवादी केन्द्र)
वडा नं. ९ गंगा राई (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. १० ओमराज थाम्सुहाङ (राप्रपा)
वडा नं. ११ राजेन्द्र थापा (नेकपा एमाले)
वडा नं. १२ कमल चापागाई (नेकपा एमाले)
वडा नं. १३ दिलकुमार नेम्बाङ (गठबन्धन, नेकपा माओवादी केन्द्र)
वडा नं. १४ राजकुमार नेम्वाङ (गठबन्धन, नेकपा माओवादी केन्द्र)

फाल्गुनन्द गाउँपालिका
वडा नं. १ होमप्रसाद आङ्देम्बे (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. २ सन्तोष नेम्बाङ (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ३ सुखबीर नेम्बाङ (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ४ दलबहादुर नेम्बाङ (गठबन्धन, नेकपा माओवादी केन्द्र)
वडा नं. ५ ः बिष्णु चेम्जोङ (नेकपा एमाले)
वडा नं. ६ नारायण आङ्देम्बे (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ७ देउ कुमार आङ्देम्बे (गठबन्धन, नेपाली कांग्रेस)

कुम्मायक गाउँपालिका
वडा नं. १ देबेन्द्र लावती (जनता समाजवादी पार्टी)
वडा नं. २ बालकुमार शेर्मा (गठबन्धन, नेकपा एकिकृत समाजवादी)
वडा नं. ३ बाबुराम कार्की (नेकपा एमाले)
वडा नं. ४ फगेन्द्र कुमार सम्बाहम्फे (नेकपा एमाले)
वडा नं. ५ निर्मलराज घिमिरे (नेकपा एमाले)

मिक्लाजुङ गाउँपालिका
वडा नं. १ घनेन्द्रराज आङ्देम्बे (स्वतन्त्र)
वडा नं. २ महेन्द्र थापा (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ३ जीवनहाङ फियाक (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ४ राम कुमार राई (गठबन्धन, नेकपा माओवादी केन्द्र)
वडा नं. ५ अबिशन लावती (गठबन्धन, नेकपा माओवादी केन्द्र)
वडा नं. ६ पूर्णकुमार आङ्बुहाङ (गठबन्धन, नेकपा माओवादी केन्द्र)
वडा नं. ७ हेमचन्द्र रेग्मी (गठबन्धन, नेकपा माओवादी केन्द्र)
वडा नं. ८ रामेश्वर वाजी (नेकपा एमाले)

तुम्बेवा गाउँपालिका
वडा नं. १ धनबहादुर कार्की (गठबन्धन, नेकपा माओवादी केन्द्र)
वडा नं. २ धन कुमार लावती (नेकपा एमाले)
वडा नं. ३ नरध्वज लावती (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ४ रबिन्द्र प्रसाद राई (गठबन्धन, नेपाली कांग्रेस)
वडा नं. ५ प्रकाश राई (गठबन्धन, नेपाली कांग्रेस)

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...