दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।

चुलाचुली, ३० असोज । संघीय लिम्बुवान प्रान्तीय मञ्च चुलाचुली गाउँपालिका अन्तर्गत २ नम्बर वडामा वडा समिति विस्तार भएको छ । खड्क देवानको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो ।
आइतबार चुलाचुली २ मा आयोजित चुनावी घरदैलो कार्यक्रममा नयाँ समिति गठन गर्दै समितिको उपाध्यक्षमा झगरसिं राई, सचिवमा डम्बर कुरुम्फोङ् लिम्बु, अर्थसचिवमा बिस्नु बि.क. चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा सुक माया काम्बाङ, नरमती लिम्बू, शंकर राई, सुबास म्याङ्बा, कल्पना सिगु, मङ्लमाया तुम्बाहाम्फे, बिमला राई, सोम बहादुर पङ्याङु, बिर्ख सिङ् सेर्मा र मनि कुमार राई रहेका छन् ।
कार्यक्रममा मञ्चका प्रान्तीय उपाध्यक्ष थाङसाङ् लावती, विष्णुमाया थापा, प्रान्तीय सचिवालय सदस्य तथा चुलाचुली १ का वडाध्यक्ष पूर्ण लावती (ध्रुव), युवा नेता सचिवालय सदस्य दिपक योङहाङ् लगायत नेताहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सहजीकरण चुलाचुली गाउँपालिका अध्यक्ष नरेन्द्र लेक्वाले गरेका थिए । कार्यक्रममा मंसिरका स्वतन्त्र उम्मेद्वार मञ्चकाे चुनाव चिन्ह लिएर इलाम क्षेत्र नं. २ काे प्रदेश निर्वाचन क्षेत्र २ का प्रत्यासी उम्मेद्वार विक्रम वनेमकाे समेत उपस्थिति रहेकाे थियाे ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...