अम्बर बहादुर धिमालको अध्यक्षतामा धिमाल जाति विकासको नयाँ समिति गठन

 लिम्बुवान न्युज
                       

दमक, ०९ माघ । उर्लाबारी, माेरङमा धिमाल जातीय विकास केन्द्र केन्द्रीय समितिकाे ७ औं  राष्ट्रिय महाधिबेसनकाे निर्वाचन माघ ८ गते साेमबार सम्पन्न भयो ।
निर्वाचनले अध्यक्ष अम्बर बहादुर धिमाल, सह -अध्यक्ष  केदार धिमाल, उपाध्यक्ष  गिरिराज धिमाल, चार उपाध्यक्ष व्रत बहादुर धिमाल, शान्ति धिमाल, रूकमिणी धिमाल, महिला उपाध्यक्ष गंगामाया धिमाल, महासचिव मात्रिका धिमाल, सचिव अजित कुमार धिमाल, महिला सचिव राेमान्सी धिमाल र काेषाध्यक्ष रत्न बहादुर धिमाल निर्वाचित गरेको छ ।
त्यस्तै  खाेज तथा अनुसन्धान बिभाग प्रमुख माेहन कुमार धिमाल,
न्याय तथा अनुशासन बिभाग प्रमुख  श्री प्रसाद धिमाल, परियाेजना विभाग प्रमुख तारीलाल, सहकारी विभाग प्रमुख  प्रथम धिमाल,  प्रशिक्षण तथा संगठन प्रमुख  नारायण राजदाेङगे र महिला तथा बाल बालिका प्रमुख  पम्फा धिमाललाई निर्वाचित भएका छन् ।
महाधिवेशनले केन्द्रीय सदस्यहरू मनाेज धिमाल, मिनु धिमाल, जय बहादुर धिमाल, राधिका धिमाल, शंकर धिमाल, पित बहादुर, सविता धिमाल, टेकमाया, सावित्रा धिमाल, बुद्धि माया, लेखलाल, दिपेन्द्र, शिव प्रसाद, पुष्पा, हरिलाल, विष्णु धिमाल, प्रतिमान, भुवन धिमाल, रतनीमाया, लाल बहादुर,नारायण धिमाल र फुलकुमारी धिमाललाई निर्वाचित गर्‍यो ।

राष्ट्रिय सभाको सभामुखमा लोक बहादुर धिमाल,उप सभामुखमा कविन्द धिमाल र सचिवमा मणिराज धिमाल निर्वाचित भएको केन्द्रले जनाएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...