दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।

विराटनगर, ११ फाल्गुन । १ नम्बर प्रदेश सरकार र प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिबीच दोस्रो चरणको वार्ता ३ बुँदे सहमति गर्दै सकिएको छ ।
विराटनगरको इस्टर्न स्टार होटलमा बुधबार सम्पन्न वार्तामा तेस्रो चरणको वार्तामा दुवै पक्ष निचोडमा पुग्नेगरी तयारी गरेर आउने सहमति भएको हो । फाल्गुनसम्ममै वार्तालाई निष्कर्षमा पु¥याउने दुवै पक्षले बताएका छन् ।
पहिलो चरणमा भएको वार्ताको सहमति अनुसार बुँदा नम्बर ३ र ४ लाई सरकारी पक्षले फागुन मसान्तभित्र कार्यान्वयन गर्ने सहमति भई वार्तापछि दुवै पक्षले हस्ताक्षर गरेको सहमतिपत्रमा उल्लेख छ । सो बुँदाहरुमा आन्दोलनका क्रममा पक्राउ परेका, मुद्दा लागेका आन्दोलनकारीको मुद्दा फिर्ता लिने र आन्दोलनका क्रममा घाइँते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने उल्लेख छ ।
दुई दिन बसेको पहिलो दोस्रो चरणको वार्ताको दोस्रो दिन माघ २६ गते दुबै पक्षबीच भएको वार्तामा ५ बुँदे सहमति भएको थियो । सहमति कार्यान्वयनको लागि दुवै पक्षले २–२ जना सदस्य रहनेगरी कार्यदल गठन गर्ने बुधबारको वार्तापछि सहमति जुटेको हो ।
वार्तामा सरकार पक्षका वार्ता संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगु, उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्री, आन्तरिक मामिला मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सहभागी थिए ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...