तेह्रथुममा पहिचानी सहिद लाजेहाङकाे सालिक बन्ने

 लिम्बुवान न्युज
                       

तेह्रथुम, १३ फागुन 

पहिचानी राष्ट्रिय सहिद पदम कुमार लिम्बु सुक्वावा (लाजेहाङ)को सालिक निमार्णको लागि म्याङ्लुङ नगरपालिकोको यकथेगु गढी यकमा योग बिक्रम सुक्वाबाको अध्यक्षतामा १३ सदस्यीय सालिक निर्माण समिति गठन भएको छ।

समितिको उपाध्यक्षमा सुरेन्द्र लिम्बू,सचिब चहक मान लिम्बू,सहसचिबमा नवीन फुदोङ र कोषाध्यमा पार्वती तेयुङ रहनु भएको छ ।

यस्तै सोहि भेलाले एतिहासिक थाकथलोहरुको नाम परिमार्जन गर्न केसर जंग आम्बुहाङ लिम्बुको अध्यक्षतामा १३ सदस्यीय नाम पुनरलेखन समिति गठन गरेको छ ।

छराय सयङ सजुमले आज म्याङ्लुङ नरपालिका भित्र रहेको यकथेगु सम्म जानेबाटो सरसफाइ गरेको छ । छराय सयङमा थेगुवा, सिङजागु, थक्लेन, फुदोङ, अङलिङ र सुक्वाबा थरिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;