
दमक नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि चढेको गाडी दुर्घटना
दमक, १८/,बैशाख / दमक नगरपालिकाका कर्मचारी र वडाध्यक्षसहित जनप्रतिनिधिहरु चढेको गाडी दुर्घटनामा परेको छ । बिहिबार अपरान्ह करिब ४.१० बजे उदयुपुरको कटारी नगरपालिका वडा नं. ६ सोमबारे स्थित मदन भण्डारी लोकमार्गमा भएको दुर्घटनामा परी नगरपालिकाका...