यायोक्खा काठमाडौं अध्यक्षमा जीवन कुमार राई निर्वाचित
ललितपुर, १५ भदौं । किरात राई यायोक्खा जिल्ला कार्य समिति काठमाडौंको १२औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भएको समितिको १२औं अधिवेशनबाट जीवनकुमार राईको अध्यक्षतामा १८ सदस्यीय नयाँ समिति गठन गरिएको हो । शुक्रबार...




